रास्वपाले महाधिवेशनका लागि मूल आयोजक समिति गठन गर्यो
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको नेतृत्वमा पहिलो महाधिवेशनको लागि मूल आयोजक समिति गठन गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समितिमा केन्द्रीय समितिका सबै सदस्य र…






















