म्यान्चेस्टर सिटीले आर्थिक नियम उल्लङ्घनको आरोप अस्वीकार गर्दै अपिल गर्ने घोषणा गर्यो
१३ असोज, काठमाडौं । प्रिमियर लिगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लङ्घनसम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यान्चेस्टर सिटीले उक्त निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै अपिलमा जाने घोषणा गरेको छ। सिटीले…























