कर्णालीका शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई समावेश गरियो
कर्णाली याक्सले शुभ कंसकारको हातमा चोट लागेपछि उनलाई प्रतिस्थापन गर्दै आगामी नेपाल प्रिमियर लिगका लागि शिवम तिवारीलाई टिममा समावेश गरेको छ। शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा…























