महामन्त्री पौडेलले भने, कांग्रेसलाई पूर्णतः डिजिटलाइज गरिने, पुराना अभिलेखहरू नहटाइने
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने योजना अगाडि बढाइरहेका छन्। बुधबार पार्टी…






















