संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन कांग्रेस तयार
नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख चयनपछि मात्र संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सभामुख चयन भएपछि कांग्रेसले संसदीय दलको नेता चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको…





















