गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने विषयमा छलफल, घरमा कडा सुरक्षा व्यवस्था
१४ चैत, काठमाडौं । सुरक्षा जोखिमको मूल्यांकन गर्दै सरकारले जेएनयू आन्दोलनसम्बन्धी प्रकरण अनुसन्धान गर्न गठित छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरिरहेको…























