अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिंग और स्विस फ्रैंक के मूल्य में वृद्धि
१० चैत, काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिंग र स्विस फ्रैंकको मूल्य आज बढेको छ।…

















