राष्ट्रपति द्वारा रोकिएर राष्ट्रिय सभा सदस्य मनोनयनमा के प्रभाव पर्छ?
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राष्ट्रिय सभा सदस्य बन्न ओमप्रकाश अर्याललाई सिफारिस गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म कुनै निर्णय नगरी ‘होल्ड’मै राखेका छन्। फागुन २०…









