सोलुखुम्बुको एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाद्वारा आयोजित ‘एभरेस्ट भ्यु ट्रेल रेस’लाई फ्रान्सस्थित प्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ। अन्तर्राष्ट्रिय ट्रेल…























