अन्नपूर्णका उरानबयारलाई एनभीएलमा सर्वश्रेष्ठ खेलाडी घोषित
अन्नपूर्ण स्पाइकर किंग्सका खेलाडी उरानबयारलाई नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा सर्वश्रेष्ठ खेलाडीको रूपमा सम्मानित गरिएको छ। उनलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। फाइनल खेलमा…






















