राष्ट्रिय खेलकुदमा खेलाडीहरूको लागि दैनिक म्याच शुल्कको व्यवस्था गर्न माग
राष्ट्रिय खेलकुद परिषदले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने निर्णय गरेका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले…






















