विशाल श्रेष्ठ बने नेपालका लागि २०औं एसियन गेम्समा ‘सेफ दि मिसन’
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता जापान नजान पाएपछि परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठलाई २०औं एसियन गेम्समा नेपालको ‘सेफ दि मिसन’ तोकिएको छ। २०औं एसियन गेम्स आज जापानमा उद्घाटन…























