तोलामा सुनको मूल्य दुई हजार पाँच सय रुपैयाँले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ८६ हजार रुपैयाँ थियो र विगत एक सातामा सुनको भाउ ८ हजार रुपैयाँले बढेको…






















