काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको अवस्थिति र आगमन समय देखाउने मोबाइल एप सार्वजनिक
काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनहरुको अवस्थिति र आगमन समय देखाउने ‘केटीएम पब्लिक ट्रान्स्पोर्ट’ मोबाइल एप बुधबार सार्वजनिक गरिएको छ। यस एपमा जीपीएस सँग जोडिएका करिब १ हजार २००…






















