देशभरि ३२.३८ प्रतिशत मात्र धान रोपाई, मधेशको अवस्था निराशाजनक
२२ असार, काठमाडौं । यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाईले अपेक्षित प्रगति गर्न सकेको छैन। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका ताजा तथ्यांक अनुसार देशभरि कुल…










