सावाखोलामा मोटरकारसहित सवारीसाधन सञ्चालनको लागि पक्की पुल निर्माण सम्पन्न
२१ असार, खोटाङ। सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँ लागतमा मोटरकारसहित विभिन्न सवारीसाधन सञ्चालन गर्न सक्षम पक्की पुल निर्माण सम्पन्न भएको छ। पुलको निर्माण सम्पन्नतापछि सो पुल सञ्चालनमा…










