अमेरिका इरानसँग वार्ता को लागि तयार, इरानलाई गम्भीर नदेखिएको आरोप
६ साउन, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका इरानसँगको संकट अन्त्य गर्न वार्ता र समझदारीका लागि तयार रहेको बताएका छन् । उनले भनेका छन् कि इरान यस विषयमा गम्भीर नदेखिएको छ । बीबीसी…























