रास्वपाका सचेतक धितालले ८० प्रतिशत उपस्थिति नियमविरुद्ध आपत्ति जाहिर की
रास्वपा सांसद क्रान्तिशिखा धितालले गुणस्तरीय शिक्षा, कौशल, रचनात्मकता तथा वास्तविक शिक्षण प्रक्रियामा केन्द्रित भएर सरकारलाई सुझाव दिएकी छन्। उनले भनिन् कि विद्यार्थीलाई सक्षम बनाउन नियमहरू बनाउनु…






















