कांग्रेस संसदीय दलको नेता चयनमा विवाद: गगनको चयन मोहन, विश्वप्रकाशको सिफारिश भीष्म
नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको करिब दुई महिना बितिसक्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा बीच सहमति नहुँदाले दलको नेता चयन…





















