काठमाडौं महानगरका १९०० सहकारीमध्ये केवल ७२३ ले वार्षिक प्रतिवेदन बुझाए
२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकामा करिब १९०० सहकारी संस्था सञ्चालनमा रहेका छन्। तीमध्ये करिब ५० प्रतिशतले पनि नियमित रुपमा वार्षिक प्रतिवेदन बुझाएका छैनन्। यसले सहकारी संगठनहरूमा समस्या रहेको…























