प्युठानको छेडाघाटमा सात घण्टापछि आगलागी नियन्त्रण, १३ घर जले
२२ चैत, प्युठान। ऐरावती गाउँपालिका-१ छेडाघाटस्थित बस्तीमा आगलागी भएको छ। स्थानीय लक्ष्मण रानको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि जिल्ला…























