तिलोत्तमामा एक अर्बभन्दा बढी लगानीमा टाइगर फरेस्ट होटलको उद्घाटन
२१ चैत्र, बुटवल। रूपन्देहीको तिलोत्तमा १३ चिल्हियामा लुम्बिनी प्रदेशकै पहिलो बियर गार्डेनसहित टाइगर फरेस्ट होटल सञ्चालनमा आएको छ। तिलोत्तमाका उद्यमी मिनराज भूसालले यस क्षेत्रमा नयाँ र मौलिक पहिचानका…























