राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सर्वोच्चको निर्णयले बैंकिङ खातामा पर्ने प्रभाव के छ?
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रलाई बैंकिङ सेवामा अनिवार्य गर्ने सरकारी निर्णयमा रोक लगाएर डेटा संरक्षणसम्बन्धी ऐन निर्माण गर्न निर्देशनात्मक आदेश जारी गरेपछि सरकारले अघि बढाउँदै आएको परिचयपत्र…






















