
नेपालमा प्रायः मनसुनको समयमा बाढी र पहिरोले ठूलो क्षति पुर्याउँछन्। यी प्राकृतिक विपत्तिहरूले धनधान्य र मानवीय जीवनमा गम्भीर प्रभाव पार्छन्। तर, पहिरोले क्षति पुर्याउनुअघि नै ती जोखिमहरू कसरी पहिचान गर्न सकिन्छ? विज्ञहरूको अनुसार, आफ्नो बसोबास क्षेत्र वरिपरि केही संकेतहरूमा ध्यान दिएर पहिरोको खतरा कम गर्न सकिन्छ।
सुरक्षा सम्बन्धी यो जानकारीमूलक भिडियो अवश्य हेर्नुहोस्।






