दमक खोलामा बोरा भित्र शव फेला परेपछि अभियुक्त गिरफ्तार
२२ जेठ, काठमाडौं । झापाको दमकमा एक युवतीको हत्या गरी मेटेर बोरा भित्र राखेर खोलामा फालिएको घटनामा प्रहरी टोलीले अभियुक्तलाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार राति अभियुक्त…





















