रास्वपा नेता परियारका भनाइ: पार्टीलाई भुइँ र भाँडोसँग तुलना गर्न सकिँदैन
२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले आफ्नो पार्टी र नेताकार्यकर्तालाई भुइँ र भाँडोमा हुने छुट नरहेको बताएका छन्। शनिबार रास्वपा सुनसरीको…






















