WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डेटाबेस की खराबी: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डेटाबेस की खराबी: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

काठमाडौँमा ‘प्राइड परेड’ सम्पन्न – Space4k Television News Update
Skip to main content

काठमाडौँमा ‘प्राइड परेड’ सम्पन्न

३० जेठ, काठमाडौँ । काठमाडौँमा लैंगिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ आयोजना गरेका छन्। शनिबार रत्नपार्कबाट सुरु भएर सुन्धारा र धरहरा क्षेत्र हुँदै लैंगिक अल्पसंख्यक समुदायले प्राइड परेड निकालेका छन्। त्यसपछि खुलामञ्चमा संगीत कार्यक्रम समेत सम्पन्न भएको छ। नेपालका तेस्रोलिंगी समुदायले आयोजना गरेको उक्त प्राइड परेडमा केही विदेशी व्यक्तिहरू पनि सहभागी थिए।

विश्वका लैंगिक अल्पसंख्यक (एलजीबीटीक्यू) समुदायले प्रत्येक वर्ष जुन महिनामा प्राइड परेड निकाल्ने गर्छन्। यसमा उनीहरूले व्यंग्यात्मक शैलीमा आफ्नो हकअधिकारका लागि आवाज उठाउँछन्। प्राइड परेडलाई लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार, समानता, पहिचान र सम्मानका लागि आयोजना गरिने सार्वजनिक र्‍याली वा उत्सवको रूपमा लिन्छन्। यसको मुख्य उद्देश्य समुदायप्रति हुने भेदभावविरुद्ध आवाज उठाउनु, समान अधिकार र सामाजिक स्वीकृतिको माग गर्नु, समुदायको पहिचान र उपलब्धिको उत्सव मनाउनु तथा विविधता र समावेशिताबारे जनचेतना फैलाउनु हो।

प्राइड परेडमा सहभागीहरूले प्रायः रङ्गीचङ्गी इन्द्रेणी झण्डा बोकेर र्‍याली निकाल्ने, सांस्कृतिक कार्यक्रम गर्ने, भाषण दिने तथा विभिन्न सिर्जनात्मक गतिविधि गर्ने गरेका छन्। यो परम्परा सन् १९६९ मा स्टोनवाल राइट्स आन्दोलनपछि सुरु भएको मानिन्छ। अहिले विश्वका धेरै देश र शहरहरूमा प्राइड परेड आयोजना गरिन्छ।

वर्डप्रेस डेटाबेस की खराबी: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`