अस्ट्रेलियाले महिलाको टी-२० क्रिकेट विश्वकप सातौं पटक जित्यो
२१ असार, काठमाडौं। अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले यो प्रतियोगिता सातौं पटक आफ्नो नाममा…











