अन्तिम १६ मा मेक्सिको र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ
बुधबार राति सम्पन्न खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई २-१ ले पराजित गरेपछि मेक्सिकोले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ। १८ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिकोले अन्तिम १६…











