यो पनि पढ्नुहोस्


२२ चैत, काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कँडेलले आइतबार दिउँसो साढे ४ बजे प्रधानमन्त्री सपन प्रधान मल्लसमक्ष उक्त शपथ लिएका हुन् ।
कँडेललाई आजै मन्त्रिपरिषद्ले महान्यायाधिवक्ताको पदमा नियुक्ति गरेको बताइएको छ ।