न्यूनतम सेवा सुविधा नदिने रोजगारदातालाई नेपाली श्रमिक नपठाउने निर्णय : श्रम मन्त्री रामजी यादव
३ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले न्यूनतम सेवा सुविधा नदिने रोजगारदातालाई नेपाली श्रमिक नपठाउने निर्णय गरेका छन्। प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिंदै…










