सय बुँदे सुधार कार्ययोजना कार्यान्वयनमा सहजता ल्याउन विनियोजन ऐनमा संशोधन
सरकारले शासकीय सुधार कार्यसूची कार्यान्वयनलाई सहज बनाउन विनियोजन ऐन २०८२ को दफा ५ का उपदफामा रहेका सर्तहरू लागू नहुने गरी संशोधन गरेको छ। अर्थ मन्त्रालयले बजेट रकमान्तर सम्बन्धी कडाइलाई सजिलो बनाउँदै…





















