नेकपाद्वारा संसद्माथि छल गर्दै अध्यादेश ल्याउने प्रयासविरुद्ध आपत्ति
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद् अधिवेशन स्थगित गरी अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रयासलाई गैर-लोकतान्त्रिक र अस्वीकार्य भन्दै आपत्ति जनाएको छ। नेकपाको कार्यसमन्वय समितिको बैठकले तत्काल…






















