भू-प्रशासन सेवा स्थानीय तहबाट सञ्चालनका लागि तयारी, इच्छुकहरूको विवरण संकलन जारी
१५ वैशाख, काठमाडौं। भूमि प्रशासन सम्बन्धी सेवा अब स्थानीय तहबाट सञ्चालन गरिने तयारी भइरहेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसुधार, मालपोत र नापी कार्यालयहरूबाट प्रदान गरिँदै…





















