भेपमा लुकाइएको सुनको प्रतिवेदन दिने उपसचिवमाथि भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेपभित्र लुकाइएको सुनको विषयमा प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालसहितका कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। प्रमुख भन्सार अधिकृत खनालले भेप साटिएको…





















