नेपाल क्रिकेट संघ अम्पायर स्तर सुधारको लागि ग्रेडिङ प्रणाली लागू गर्न लागिपरेको
नेपाल क्रिकेट संघले अम्पायरको स्तर सुधारका लागि पहिलोपटक ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरिरहेको छ। टेक्निकल कमिटीले अम्पायरको प्रदर्शनको निगरानी गर्दै आएको छ र म्याच रेफ्रीसँगको छलफलमा सुधारका…




















