६० हजार रुपैयाँ घुस सहित चाबहिल नापी कार्यालयका अमिन पक्राउ
२ असार, काठमाडौं । चाबहिलस्थित नापी कार्यालयका २ नं. नापी टोलीका एक अमिन ६० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अमिन टोपजंग खत्रीलाई सेवाग्राहीसँग…











