राप्रपाका तीन पूर्वअध्यक्षहरूले महाधिवेशनमा शंका नगर्न र आत्मघाती कदम नचाल्न आग्रह गरे
१६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरूले तोकिएको समयमा महाधिवेशन अवश्य आयोजना हुनेमा कुनै शंका नगर्न र असन्तुष्ट पक्षलाई संयमित रहन अनुरोध गरेका छन्।…






















