सिरहाको जिरोमाइलमा छोटी भन्सार खारेजीको निर्णयविरुद्ध प्रदर्शन
सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने नेपालको सरकारको निर्णयविरुद्ध यहाँका स्थानीय बासिन्दा र व्यापारीहरूले जिरोमाइल चोकमा चक्का जाम गरी विरोध प्रदर्शन गरेका छन्। सरकारले २१ वैशाख…






















