असार १५ सम्मको संसदीय कार्यतालिकामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर समावेश छैन
प्रतिनिधिसभाले आगामी असार १५ गतेसम्मको संसदीय कार्यतालिका सार्वजनिक गरेको छ, तर यसमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको छैन। प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक…






















