शेखर कोइरालाले बागमती प्रदेशस्तरीय विशेष भेला बोलाए
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको समूहको बैठक बस्न लागेको छ। कोइरालाले आफ्नो समूहका लागि बागमती प्रदेशस्तरीय छुट्टै भेला आह्वान गरेका छन्। उक्त बैठकमा निवर्तमान केन्द्रीय…





















